समाचार
अदालतले डिभोर्स गर्न बोलाउदा जेरी सम्पर्क विहिन, शंकर पर्खेको पर्खेकै
नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध दरार आएसँगै जोडीको प्रेम नटिक्ने देखिएको छ । प्रेम सम्बन्ध गुगिंने चर्चासँगै पछिल्लो समय सर्वत्र चर्चामा रहेका जोडी हुन बबिता बानियाँ जेरी र शंकर क्षेत्री नेपालको लोकदोहोरी क्षेत्रमा नाम कमाएका र आदर्श जोडीको उपमा पाएका यो जोडीको वैवाहिक सम्बन्ध सम्बन्ध बिच्छेदको संघारमा पुगेको छ । अदालतमा फाइल […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले सोध्यो दोस्रो पटक गगन थापालाई स्पष्टीकरण
निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए । गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले […]
पूरा पढ्नुहोस्
इन्गेजमेन्ट तोडेकी मेलिना राईले फेरी फेरिन कुरा
गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेपछि समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी भएको बताएकी छन् । केही समय अगाडि मात्र मेलिनाले आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै संगीतकर्मी बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन् ।अलग भएपछि पहिलो पटक उनले आफ्नो सम्बन्धसँग सम्बन्धित स्टाटस पोष्ट गरेकी हुन । उनले आफ्नो स्टाटसमार्फत आफूले गरेका निर्णयहरु […]
पूरा पढ्नुहोस्
गाईघाट बजारमा लफडा दुई नियन्त्रणमा
गाईघाट, उदयपुर सदरमुकाम गाईघाट बजारमा मध्ये राती झगडा भएको छ । बजारको टेम्पो चोक स्थित झगडा भएको हो । झगडामा संलगन रहेका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । स्थानीयले दुई समुह बीच झगडा भए पछि दुवै समुहलाई नियन्त्रमा लिन आग्रह गर्दा प्रहरीले अर्को समुहको केटाहरुलाई भगाएको आरोप लगाएको छ । यस बिषयमा उदयपुर जिल्ला […]
पूरा पढ्नुहोस्
प्रियंका कार्कीको घरमा चोरी हुनुको रहस्य खुल्यो
नायिका प्रियंका कार्कीको घरमा लक्ष्मीपूजाको राति चोरी हुनुुको रहस्य खुलेको छ । नेपाल प्रहरीको अनुुसन्धानपछि उनको घरमा चोरी हुुनुुमा कार्कीको पनि हात रहेको खुलेको छ ।तिहारको दिन भैसेपाटीस्थित उनको घरबाट ३० हजार रुपैयाँ र ५ तोला सुनको गहना चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको हो।परिसरका एसपी सुधिरराज शाहीका अनुसार प्रियंकाको परिवार डिनरका लागि बाहिर […]
पूरा पढ्नुहोस्
उदयपुरमा बाईक दुर्घटना ! दुई जना अस्पताल लगियो
गाईघाट, उदयपुरमा मोटर साइकल दु र्घ ट ना भएको छ । त्रियुगा नगरपालिका वडा न.३ मोतिगडामा दु र्घ टना भएको हो । प्रत्यक्ष दर्सिका अनुसार सडकमा बसी रहेको दुई युवतीलाई प्रदेश १०-०५ -००१ -प ३३७० नम्बरको मोटर साइकलले ठक्कर दिएर भागेको जनाएको छ । घटना स्थलमा बाइक छोडेर चालक फरार भएको हो । घाइते युवती […]
पूरा पढ्नुहोस्
नायिका प्रियंका कार्कीको घरमा चोरी ? चोरीको बेला कहाँ थिइन्
चर्चित अभिनेत्री प्रियंका कार्कीको घरमा चोर पसेपछि उनलाई ठूलो घाटा भएको छ । कार्कीको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति ठूलो चोरी भएको हो । उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरग’हना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । […]
पूरा पढ्नुहोस्
कहाँ पुगे उदयपुरका तिन साईकल यात्री ?
गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज चौथो दिन कैलालीको अत्तरिया कटेको छ । यात्री आङ पासाङ सेर्पाले अत्तरिया कटे र कुसुमा पुग्न लागेको बताउनु भएको हो । सेर्पाले दैनिक १५० किलो मिटर बिहान देखि बेलुका सम्म साइकलिङ्ग यात्रा गरि रहेको पनि बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । […]
पूरा पढ्नुहोस्
अभिनेता भुवन केसीले तेस्रो बिहे गर्दै यी हुन् हुनेवाली
अभिनेता भुवन केसील्ले अभिनेत्री जीया केसीसँग अब बिहे गर्ने बताएका छन् । दुई विवाह टुंगिएपछि भुवन ७ / ८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेका उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै छिट्टटै बिहे गर्ने बताएका छन् ।यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । उनले जीयाको […]
पूरा पढ्नुहोस्