समाचार
पूर्व मिस नेपाल उषा खड्गी डिभोर्सपछि के गर्दैछिन् ?
पूर्व मिस नेपाल उषा खड्गीको जीवनबारे धेरैको चाँसो छ । पूर्व मिस नेपाल खड्गीको श्रीमान् जीपी तिमिल्सिनासग् केही बर्ष अघि सम्बन्ध विच्छेद भएपछि उनी के गर्दैछिन् ? हामीले पाएको जानकारीअनुुसार पूर्व मिस नेपाल उषा खड्गी अहिले एकल जीवन विताइरहेकी छिन् । उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएपछि नितान्त व्यक्तिगत जीवन विताएको बताएकी छिन् । […]
पूरा पढ्नुहोस्
आज सूर्यग्रहण लाग्दै, कुन राशीलाई कस्तो छ
आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको […]
पूरा पढ्नुहोस्
लामिछानेलाई योगा गर्न वकिलको सुझाव !
क्रिकेटर सन्दीप लामिछानेको सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको छ । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ । सरकारी वकिलले सन्दीपे निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्। सन्दीपको तर्फबाट मु’द्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरले सामाजिक […]
पूरा पढ्नुहोस्
उदयपुरमा गठबन्धनका कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
गाईघाट, लोकतान्त्रिक गठबन्धन दलको पहिलो चरनको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मंगसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि उदयपुर क्षेत्र न.१ प्रदेश (ख) मा गठबन्धनले संयुक्त रुप कार्यक्रम आयोजना गरेको थियो । जस अनुसार २०७९ कार्तिक १ गते बाट सुरु भई कार्तिक ७ गते कार्यक्रम सम्पन्न भएको हो । उदयपुर क्षेत्र न.१मा […]
पूरा पढ्नुहोस्
लक्ष्मी पुजाको दिन यस्तो देखियो गाईघाट बजार ( तस्बिर सहित )
गाईघाट, तिहारको आज महत्वपूर्ण दिन गाईघाट बजार झिलीमिली बनेको छ। दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ। आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने […]
पूरा पढ्नुहोस्
सन्दीपले डिलिट गरेको सबै च्याट रिकभर
नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा नाबालिग बला त्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको […]
पूरा पढ्नुहोस्
डाक्टर बुद्धिमान श्रेष्ठको टिमले सर्मिला तामाङको पाखुराबाट स्टिल निकालिदियो
काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो।तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्। तामाङको ठेला नगर प्रहरीले हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको […]
पूरा पढ्नुहोस्
स्याङ्जाको जनता संग आशिर्वाद लिदै उप-सभापति गुरुङ
काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र न २ बाट उम्मेदवार बनेको छ । यहि मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य गठबन्धनमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेको हो । दुई दिन अघि आफु चड्ने गाडी दुर्घटना भएको सामाजिक संजाल फेसबुकमा सामन्य दुर्घटना हामी सबै सुरक्षित छौं भनेर पोस्ट गरेको थियो । गुरुङ […]
पूरा पढ्नुहोस्
कुमारी आमा निहारीका राजपुत दिल्ली पुगिन्, २ महिनासम्म आएन डिएनए रिपोर्ट !
निहारीका राजपुत भारतको नयाँ दिल्ली पुगेकी छन् । कुमा’री आमा राजपुत अन्तराष्ट्रिय मिडिया खोज्दै बिनु यादवको साथमा दिल्ली पुुगेकी हुन् । उनले दिल्ली पुगेको फेसबुक लाइभ मार्फत बताएकी छिन् । यादव पनि घरेलु हिं’सा पी’डित हुन् । निहारिकाले आफ्नो बच्चा र आरो’पीको डिए’नए टेस्ट गरेको दुई महिना भइसक्दा पनि रिपोट सार्वजनिक नगरिएको गुना’सो गरेकी छिन् […]
पूरा पढ्नुहोस्
पल शाहलाई समिक्षा अधिकारीले भुल्नै सकेन !
गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ। स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ । अन्तिममा अभिनेता पल शाहको […]
पूरा पढ्नुहोस्