समाचार

उदयपुरमा गठबन्धनका कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

गाईघाट, लोकतान्त्रिक गठबन्धन दलको पहिलो चरनको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मंगसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि उदयपुर क्षेत्र न.१ प्रदेश (ख) मा गठबन्धनले संयुक्त रुप कार्यक्रम आयोजना गरेको थियो । जस अनुसार २०७९ कार्तिक १ गते बाट सुरु भई कार्तिक ७ गते कार्यक्रम सम्पन्न भएको हो । उदयपुर क्षेत्र न.१मा […]

पूरा पढ्नुहोस्

लक्ष्मी पुजाको दिन यस्तो देखियो गाईघाट बजार ( तस्बिर सहित )

गाईघाट, तिहारको आज महत्वपूर्ण दिन गाईघाट बजार झिलीमिली बनेको छ। दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ। आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने […]

पूरा पढ्नुहोस्

सन्दीपले डिलिट गरेको सबै च्याट रिकभर

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा नाबालिग बला त्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको […]

पूरा पढ्नुहोस्

डाक्टर बुद्धिमान श्रेष्ठको टिमले सर्मिला तामाङको पाखुराबाट स्टिल निकालिदियो

काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो।तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्। तामाङको ठेला नगर प्रहरीले हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको […]

पूरा पढ्नुहोस्

स्याङ्जाको जनता संग आशिर्वाद लिदै उप-सभापति गुरुङ

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र न २ बाट उम्मेदवार बनेको छ । यहि मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य गठबन्धनमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेको हो । दुई दिन अघि आफु चड्ने गाडी दुर्घटना भएको सामाजिक संजाल फेसबुकमा सामन्य दुर्घटना हामी सबै सुरक्षित छौं भनेर पोस्ट गरेको थियो । गुरुङ […]

पूरा पढ्नुहोस्

कुमारी आमा निहारीका राजपुत दिल्ली पुगिन्, २ महिनासम्म आएन डिएनए रिपोर्ट !

निहारीका राजपुत भारतको नयाँ दिल्ली पुगेकी छन् । कुमा’री आमा राजपुत अन्तराष्ट्रिय मिडिया खोज्दै बिनु यादवको साथमा दिल्ली पुुगेकी हुन् । उनले दिल्ली पुगेको फेसबुक लाइभ मार्फत बताएकी छिन् । यादव पनि घरेलु हिं’सा पी’डित हुन् । निहारिकाले आफ्नो बच्चा र आरो’पीको डिए’नए टेस्ट गरेको दुई महिना भइसक्दा पनि रिपोट सार्वजनिक नगरिएको गुना’सो गरेकी छिन् […]

पूरा पढ्नुहोस्

पल शाहलाई समिक्षा अधिकारीले भुल्नै सकेन !

गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ। स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ । अन्तिममा अभिनेता पल शाहको […]

पूरा पढ्नुहोस्

उदयपुरमा २० लाखको अक्षय कोष स्थापना गर्ने (फोटो फिचर सहित)

बालमन्दिर माध्यमिक विद्यालय त्रियुगा नगरपालिका १० को पूर्व विद्यार्थी समाजको भेलाले कार्य समितिलाई पूर्णता दिएको छ । दिपावलीको अबसरमा आयोजित शुभकामना आदनप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले अध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्षमा बसन्त राई, सचिवमा मदन भुजेल, सह सचिवमा लिला कार्की कोषाध्यक्षमा रमा भुलेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा किरन मगर, सम्झना मगर, रमेश राई, डिग […]

पूरा पढ्नुहोस्

यो पटक सन्दीप लामिछाने कहाँ मनाउँदैछन् तिहार ?

सन्दीप लामिछानेको तिहार प्रहरी हि’रासतमै बित्ने भएको छ । अनुसन्धान नसकिएकाले तिहारपछि मात्र उनीविरु’द्ध अदालतमा मु’द्दा दायर हुनेछ । विदेशबाटै फर्कंदै गर्दा गत २० असोजमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका थिए । शुक्रबारसम्म उनी १६ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । जब’र्जस्ती क’रणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थु’नेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक […]

पूरा पढ्नुहोस्

आज धनतेरस के किन्दा राम्रो हुन्छ जानकारी सहित

कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ । भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्परा रहेको छ । शुभ मुहूर्तमा आजको दिन […]

पूरा पढ्नुहोस्