

निहारीका राजपुत भारतको नयाँ दिल्ली पुगेकी छन् । कुमा’री आमा राजपुत अन्तराष्ट्रिय मिडिया खोज्दै बिनु यादवको साथमा दिल्ली पुुगेकी हुन् । उनले दिल्ली पुगेको फेसबुक लाइभ मार्फत बताएकी छिन् ।
यादव पनि घरेलु हिं’सा पी’डित हुन् । निहारिकाले आफ्नो बच्चा र आरो’पीको डिए’नए टेस्ट गरेको दुई महिना भइसक्दा पनि रिपोट सार्वजनिक नगरिएको गुना’सो गरेकी छिन् ।
आ’रोपीलाई स’जायबाट जोगाउन खोजिएको उनको आ’रोप छ ।निहारीकाले भारतीय टेलिभिजन च्यानलका पत्रकारहरुसँग आफ्नो मु’द्दा बारे जानकारी गराएको बताएकी छिन् ।
यसको बारेमा आज तक, एबीपीन्युज, न्युज २४ लगायतलाई आफ्नो मु’द्दाको बारेमा जानकारी दिएको र उनीहरुले आफ्नो बारेमा केही दिनपछि प्रतिक्रिया दिने बताइन् ।
नेपाली सञ्चार माध्यमले साथ दिएपनि सरकारले ग’म्भिर रुपमा नलिएपछि अन्तर्राष्ट्रिय मि’डिया गु’हार्न बाध्य भएको दिल्ली पुगेको राष्ट्रपति कार्यालय अगाडी आफ्नो शरी’रमा पे’ट्रोल लगाएर आ’गो लगाउने प्रयास पनि गरेकी निहारीकाले बताइन् ।

प्रतिकृया दिनुहोस्