

काठमाडौँ, चितवनमा रबि लामिछानेको पाँच हजार मत नकट्ने दाबी गरेको छ । कांग्रेस नेत्री बिनु रायमाझी पौडेलले यो दाबी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेको
रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य चुनावी मैदानमा छ । फेसबुकमा पोस्ट बुस्ट गरेर टिभीमा हात हलाएर भोट नआउने पौडेलको दाबी छ । चितवन जनताले
लामिछानेलाई जेल पर्दा माया गरेको थियो तेती बेला निर्दोष मान्छे हो भनेर सबै जनताले साथ दिएको थियो तर अहिले समय फरक छ । कांग्रेसको धेरै मत बिगार्न खोजेको छ नि ?
भन्ने प्रश्नमा कांग्रेस भनेको एउटा ठुलो पार्टी हो यो पार्टीमा कोहि निरन्तर लागि रहनु भएको छ कोहि छोडेर जानु भएको छ तेसैले कांग्रेस भनेको एउटा समुन्द्र हो दुइ/चार जना
यता उता हुदा फरक नपर्ने पौडेलले बताए । चितवनमा पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिस्चित छ कोहि पनि भ्रममा नपर्न पौडेलले सुझाब दिएको छ ।

प्रतिकृया दिनुहोस्