All News
सप्तरीको वलान विहुल गाउँपालिकाले सुरु गरे आफ्नै नया भवनबाट सेवा
सप्तरी असार २९ / सप्तरीको वलान विहुल गाउँपालिका शुक्रबारबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । पुरानो भवनबाट संचालन हुदै आएको वलान विहुल गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नु भएको छ । दुई करोड ३६ लाखमा नइरा कन्ट्रक्शन जेभीले निर्माण सम्पन्न गरेको उक्त भवनबाट अब पालिकाका जनप्रतिनिधि, कर्मचारीले […]
पूरा पढ्नुहोस्
उदयपुरमा वडा अध्यक्षले आफ्नो पदको दम्म देखाउदै महिला माथी गरे दुर्व्यवहार
गाईघाट / उदयपुरमा एक महिला माथी वडा अध्यक्षले दुर्व्यवहार गरेका छन । चौदण्डीगढी नगरपालिक- ९ का वडा अध्यक्ष प्रकाश राउतले स्थानीय महिला सुनिता श्रेष्ठलाई कुटपिट गरेका हुन । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी श्रेष्ठलाई राउतले हातपात गरेका थिए ।स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाको आ.व. २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नगर प्रमुख बस्नेतले गरे यस्तो काम
अमित कुमार तामाङ असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो । कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरका बालवालिका मिलेर गरे बाल क्लब गठन अध्यक्ष थापाले गरे सहयोग गर्ने प्रतिबद्धता
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ का बालबालिकाहरु मिलेर बाल क्लब गठन गरेका छन । असार १६ गते ड्यामगेट र दुर्गा टोल विकासका बालबालिकाहरु मिलेर एक कार्यक्रम बिच बाल क्लब गठन गरेका हुन । बालबालिकाहरुले हाम्रो बाल क्लबले बालबालिकाको क्षमता वृद्धि, सास्कृतीको जगेर्ना जस्तो समाजिक काम गर्ने बताए । सोही कामको लागि केही सामान र […]
पूरा पढ्नुहोस्
गुराँस संरक्षणका लागि १ हजार गुराँसको बिरुवा रोपियो
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालका १५ बरुवा डहरले गुराँस फुलको संरक्षणका लागि राष्ट्रिय फुल गुँरासको सम्भावित क्षेत्रहरुमा लालु गुराँसको बिरुवा रोप्ने अभियान सुरु भएको छ । बुधवार त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको सहयोगमा प्राप्त भएको १ हजार गुराँसको विरुवा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत सहित वडा अध्यक्ष गणेश तिमल्सिनाले संयुक्त बिरुवा रोप्दै गुँरास संरक्षणको अभियान सुरु […]
पूरा पढ्नुहोस्
अनेकिम आठबिसकोटको प्रथम नगर सम्मेलन, ईन्चार्जको जिम्मा शाहिलाई
रुकुम पश्चिम आठविसकोट नगरपालिकामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारि केन्द्र प्रथम नगर सम्मेलन खडक बहादुर बिकको अध्यक्षता मा सम्पन्न भएको अखिल नेपाल किसान महासघ केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्र नगर कमिटी इन्चार्ज जनक बटालाले जानकारी दिनुभयो । पहिलो नगर सम्मेलन बाट खडक बहादुर बिकको अध्यक्ष मा १९ सदस्य गनर कमिटी गठन गरिएको छ जसको […]
पूरा पढ्नुहोस्
यु-१६ को उपाधी आयोजक कमिटीलाई
सौरभ आलेमगर असार-५, गाईघाट / यु १६( १६ बर्ष भन्दा मुनिका) फुटबल प्रतियोगितामा आयोजक कमिटी अखिल क्रान्तिकारी बिजयी भएको छ । मंगलबार भएको फाइनल खेलमा त्रिनपा १३ का ज्योति नगर फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक बिजयी भएको हो। अखिल क्रान्तिकारी उदयपुरको आयोजनामा गरिएको फुटबल प्रतियोगितामा आठ वटा समुह सहभागी भएका थिए । i […]
पूरा पढ्नुहोस्
उदयपुरको तावाश्री बालमैत्री वडा घोषणा
उदयपुर/जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर १ तावाश्री वालमैत्री वडा घोषणा भएको छ । मंगलवार वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा जाल्पा एकीकृत विकास समाज र हुरेण्डेक उदयपुरको सहयोग तथा उदयपुरगढी, १ को आयोजनामा बाल अधिकार र संरक्षकणको सम्मान तथा सुनुश्चितता, उदयपुरगढी गाउँपालिका १ तवाश्रीको प्रतिवद्धताू भन्ने मुल नाराका साथ वालमैत्री वडा घोषणा गरिएको हो । । […]
पूरा पढ्नुहोस्
त्रिनपा १२ को प्रशासकीय भवन शिलान्यास
उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को प्रशासकीय भवन बन्ने भएको छ । साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं १२ को कार्यलय त्रिवेणी टोलमा बन्ने भएको हो । आज एक कार्यक्रम गर्दै बन्ने नयाँ भवनको त्रियुगा नगर प्रमुख वसन्त बस्नेत , उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्