All News

तामाङ पत्रकार संघ उदयपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न

गाईघाट / तामाङ पत्रकार संघ उदयपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बुधबार गाईघाट स्थित उपहार एफ.एमको कार्यालयमा भएको हो । अधिवेशनले सन्तोषकला तामाङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवराज तामाङ, सचिवमा यमुना गोले, सह सचिवमा शसी लामा, कोषाध्यक्षमा अरुणा तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा निर्मला तामाङ, […]

पूरा पढ्नुहोस्

फुटबलर अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित

गाईघाट / नेपाली राष्ट्रिय महिला फुटबलका खेलाडी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छन् । त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर निवासी कार्कीलाई शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा वडाध्यक्ष केदार थापाले कार्कीलाई सम्मानपत्र प्रदान गरे । साथै उनलाई नगद रु. १० हजार […]

पूरा पढ्नुहोस्

सरकारको प्रभावकारिताका लागि केन्द्र देखि जिल्ला सम्म कांग्रेस–एमालेको दुई दलिय राजनीतिक संयन्त्र गठन

उदयपुर, कात्तिक २५ – बर्तमान सरकारले नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा दुई दलिय राजनीतिक सम्यन्त्र निर्माण गरेको छ। सम्यन्त्रको नेतृत्व नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्। नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका […]

पूरा पढ्नुहोस्

सरकारलाई दुइतिहाइको दम्म नदेखाउन डा.शेखर कोइरालाको आग्रह

गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने विपी चोकमा नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आज नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका ११ वडा कमिटीले आयोजना गरेको कार्यक्रम बीच शालिक अनावरण गरेका हुन् । महाधिवेशन निर्धारित समयमा गराउन नेतृत्वलाई घचघच्याउनु पर्ने डा. […]

पूरा पढ्नुहोस्

भोली नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला उदयपुर आउदै

गाईघाट / उदयपुरमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला आउने भएका छन् । सदरमुकाम गाईघाटमा आयोजना हुने कार्यक्रमलाई संवोधन गर्नका लागि प्रमुख अथितिको रुपमा नेता कोइराला उदयपुर आउन लागेका हुन् । भोलि शनिवार गाईघाट स्थित विपि चोकमा नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा न. ११ को आयोजनामा कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको समन्वयमा ४० जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सगरमाथा चौधरी आँखा अस्पताल लहानले गरिदिने

गाईघाट / गाईघाटमा नि:शुल्क आँखा चेक जाँच शिविर सम्पन्न भएको छ । यहि कार्तिक ९ गते त्रियुगा नगरपालिका वडा न.१२मा उक्त शिविर सम्पन्न भएको हो । शिविर ” जनतासँग मेयर कार्यक्रमको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा कार्यक्रम विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यलयमा नै आयोजना भएको का.व वडा […]

पूरा पढ्नुहोस्

भोली त्रियुगा नगरपालिकामा नि:शुल्क आँखा चेक जाँच शिविर आयोजना हुने

गाईघाट / उदयपुरमा नि:शुल्क आँखा चेक जाँच शिविर आयोजना हुने भएको छ । त्रियुगा नगरपालिका वडा न.१२ ले उक्त शिविर भोलि शुक्रवार बिहान ९ बजे देखि आफ्नै वडा भवनमा आयोजना गर्न लागेको हो । शिविर त्रियुगा नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आयोजना हुन लागेको का.व वडा अधक्ष्य अनिता थापाले […]

पूरा पढ्नुहोस्

उदयपुरमा स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आफ्नो नानीबाबु भर्ना गर्न आग्रह

गाईघाट / उदयपुरमा स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आएका छन् । गाईघाट बजारको डेम गेटमा उक्त कक्षा स्माइल माइन्ड्स एण्ड लाइफ स्किल ट्रेनिंग ईन्स्टिच्युटले संचालनमा ल्याएको हो । आज एनप्याब्सनका केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका शिक्षा कमिटि सदस्य सुमन कुमार चौधरीको प्रमुख अतिथिमा ईन्स्टिच्युटले आफ्नो कार्यालय उदघाटन गरेका छन् । उदघाटन समारोहमा चौधरीले स्किल ट्रेनिंगका कक्षाहरु […]

पूरा पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रको त्रियुगा नगर प्रमुख बस्नेतले गरे अनुगमन प्रभावित क्षेत्रमा राहतको व्यवस्था चाडै गर्ने

गाईघाट / गत बिहिबार देखि परेको अविरल बर्षाका कारण उदयपुरमा दुई घर पूर्ण रुपमा छती र २५ घरमा सामान्य छती भएको छ । त्रियुगा नगरपालिका वडा न.१४ घिर्लिंग र सिम्लेमा उक्त घरहरु छती भएको हो । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले उदयपुर खोटाङ जोड्ने झुलेंगे पुल र बाढी प्रभावित क्षेत्रको अबलोकन गर्नु भएको छ […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकामा जितिया महोत्सवको आयोजना मेयर बस्नेतले उद्घाटन गर्ने

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा १९औ जितिया महोत्सव २०८१को आयोजना हुने भएको छ । यहि असोज ९ गते बुधवार त्रि.न.पा-४ बगहा जितमाहान बाबाको मन्दिर परिसरमा आयोजना हुने भएको हो । विशेष गरि थारु समुदायहरुले यो पर्व मनाउँदै आएका छन् । महोत्सवको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले गर्ने थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिका अध्यक्ष […]

पूरा पढ्नुहोस्