All News
उदयपुरका दुई युवाको उदाहरणीय काम: साईकल यात्रु भए खुसी
सौरभ आलेमगर भाद्र २१ उदयपुर दिउँसोको ४/५ बजे उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाको सालघारी चोकमा दुई युवाn] सगरमाथा राजमार्गमा पर्ने बाटोमा साईकल यात्रुहरुलाई रोकिएका थिए । पर्खनुस पर्खनुस हामी तपाईंहरु को साईकलमा स्टिकर (राती लाईट पर्दा बल्ने ) लगाईदिन्छौ भन्दै थिए गाईघाटका विमल एस.के र देउरीका आँसु जंग बस्नेत । उनीहरुले […]
पूरा पढ्नुहोस्
श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?
नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]
पूरा पढ्नुहोस्
पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट प्रदर्सनमा
काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले २२औँ राष्ट्रिय धान दिवस मनाए
गाईघाट / त्रियुगा नगरपालिकाले “धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । आज त्रियुगा नगरपालिकाको आयोजना तथा साना किसान कृषि सहकारी संस्था देउरीको सह-आयोजनामा त्रियुगा नगरपालिका वडा न.४ बगाहा स्थित उक्त दिवस मनाएका हुन् । नगरपालिकाले वार्षिक रुप धान दिवस मनाउदै आइरहेको कार्यक्रमका […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले पोलका कारण अबरुद्ध निर्माणधीन सडक खुलाउदै
गाईघाट / त्रियुगा नगरपालिकामा निर्माणधीन सडकको बिचमा बिजुलीको पोलका कारण अबरुद्ध भएका छन् । बोक्से,करमगाछी हुदै बाबरी सम्म निर्माण भैरहेको सडकमा बोक्से स्थिति पोलका कारण सडक कालो पत्रेको कामअबरुद्ध भएको हो । त्रियुगा नगरपालिकाको करिब एक करोडको लागतमा निर्माण भैरहेको सडक यहि असार मसान्त भित्र सम्पन्न गर्नु पर्ने तर पोल बाधक बने पछि त्रियुगा नगरपालिकाका […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले गरे १ अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट प्रस्तुत
गाईघाट / स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्थाअनुसार त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको १५औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन् । नगर उपप्रमुख महेश्वरी राईले सो नीति कार्यान्वयन […]
पूरा पढ्नुहोस्
नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम अधिवेसन सम्पन्न
गाईघाट / नेपाली कांग्रेसको भ्रातृ संंस्था नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको छ । यहि जेष्ठ ३० गते इटहरीको लायन्स क्लबको सभा हालमा सम्पन्न भएको हो । अधिवेसनले सुबास तामाङको अधक्ष्यतामा २६ जना समिति गठन गरेका छन् । उपाध्यक्षमा रोहित तामाङ उदयपुर, पदम तामाङ झापा र कोपिला तामाङ सुनसरी बाट चयन भएको […]
पूरा पढ्नुहोस्
उदयपुरको क्रिमसन एकेडेमीले लागु गरे पढ्दै कमाउँदै गर्ने शैक्षिक कार्यक्रम
गाईघाट / त्रि.न.पा-४ बगहामा अवस्थिति क्रिमसन एकेडेमीले विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेका छन् । आज विश्व वातावरण दिवसको अवसर पारेर विद्यालयले आफ्नै सभाहलमा एक कार्यक्रम बीच उक्त कार्यक्रम लागु गरेका हुन् । शैक्षिक सत्र २०८२ साल देखि कक्षा ९ बाट कृषि शिक्षा पढाउन सुरुवात गरेको विद्यालयका फ़ाउण्डर सुमन चौधरीले बताउनु भयो । चौधरीले […]
पूरा पढ्नुहोस्