All News

विपि जयन्तीकै दिन गाईघाटमा विपिको सालिक तोडफोड र आगजनी

समृद्ध संवाददाता भाद्र २४ उदयपुर जेनजी नामक दिएर देशभर सरकारको आलोचना र प्रदर्शन गरिएको जेनजी प्रदर्शनकारी समूहले विपि चौकमा रहेको नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अर्धकद सालिक तोडफोड गरि आगजनी गरेका छन । सो स्थानमा नेपाल एकीकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राखी पृथ्वी चौक समेत नामकरण गरेका छन ।

पूरा पढ्नुहोस्

उदयपुरका दुई युवाको उदाहरणीय काम: साईकल यात्रु भए खुसी

सौरभ आलेमगर भाद्र २१ उदयपुर          दिउँसोको ४/५ बजे उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाको सालघारी चोकमा दुई युवाn] सगरमाथा राजमार्गमा पर्ने बाटोमा साईकल यात्रुहरुलाई रोकिएका थिए । पर्खनुस पर्खनुस हामी तपाईंहरु को साईकलमा स्टिकर (राती लाईट पर्दा बल्ने ) लगाईदिन्छौ भन्दै थिए गाईघाटका विमल एस.के र देउरीका आँसु जंग बस्नेत । उनीहरुले […]

पूरा पढ्नुहोस्

श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?

नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]

पूरा पढ्नुहोस्

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा गार्डेन निर्माण गर्दै

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए । चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजामा प्याराडाइज उत्कृष्ट

सौरभ मगर साउन २४ उदयपुर राष्ट्रिय परीक्षा बोर्डले साउन १९ गते सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका १३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्याराडाइज सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम आचार्यका अनुसार जिपिए ३.६१ देखी ४ सम्म १५ जना , जिपिए ३.२१ देखी ३.६० सम्म ४५ जना , […]

पूरा पढ्नुहोस्

पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट प्रदर्सनमा

काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले २२औँ राष्ट्रिय धान दिवस मनाए

गाईघाट / त्रियुगा नगरपालिकाले “धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । आज त्रियुगा नगरपालिकाको आयोजना तथा साना किसान कृषि सहकारी संस्था देउरीको सह-आयोजनामा त्रियुगा नगरपालिका वडा न.४ बगाहा स्थित उक्त दिवस मनाएका हुन् । नगरपालिकाले वार्षिक रुप धान दिवस मनाउदै आइरहेको कार्यक्रमका […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले पोलका कारण अबरुद्ध निर्माणधीन सडक खुलाउदै

गाईघाट / त्रियुगा नगरपालिकामा निर्माणधीन सडकको बिचमा बिजुलीको पोलका कारण अबरुद्ध भएका छन् । बोक्से,करमगाछी हुदै बाबरी सम्म निर्माण भैरहेको सडकमा बोक्से स्थिति पोलका कारण सडक कालो पत्रेको कामअबरुद्ध भएको हो । त्रियुगा नगरपालिकाको करिब एक करोडको लागतमा निर्माण भैरहेको सडक यहि असार मसान्त भित्र सम्पन्न गर्नु पर्ने तर पोल बाधक बने पछि त्रियुगा नगरपालिकाका […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले गरे १ अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट प्रस्तुत

गाईघाट / स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्थाअनुसार त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको १५औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन् । नगर उपप्रमुख महेश्वरी राईले सो नीति कार्यान्वयन […]

पूरा पढ्नुहोस्

नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम अधिवेसन सम्पन्न

गाईघाट / नेपाली कांग्रेसको भ्रातृ संंस्था नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको छ । यहि जेष्ठ ३० गते इटहरीको लायन्स क्लबको सभा हालमा सम्पन्न भएको हो । अधिवेसनले सुबास तामाङको अधक्ष्यतामा २६ जना समिति गठन गरेका छन् । उपाध्यक्षमा रोहित तामाङ उदयपुर, पदम तामाङ झापा र कोपिला तामाङ सुनसरी बाट चयन भएको […]

पूरा पढ्नुहोस्