All News

त्रियुगा बाल संजालको अध्यक्षमा रुपेश कार्की

सौरभ आलेमगर गाईघाट उदयपुर समृद्धि नेपाल डटकम उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गत नगर बाल संजालको अध्यक्ष मा रुपेश कार्की चयन भएको छ । गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहल मा आयोजित कार्यक्रममा नगर स्तरीय बाल भेला तथा नगर बाल पुनर्गठन सम्पन्न भएको छ । संजालको उपाध्यक्षमा डिक कुमारी मगर (हेमता) , सचिवमा प्रकाश देवकोटा (आयुष), सहसचिवमा सन्जिब […]

पूरा पढ्नुहोस्

उदयपुरमा प्रेस युनियनको छैटौ जिल्ला अधिवेशन सम्पन्न : अधक्ष्य थापा

असार २, गाईघाट / नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा न. १५ रमिते डाँडा डहरमा सम्पन्न भएको हो । २०८० असार ५ गते भित्र अधिवेसन सम्पन्न गर्न केन्द्र बाट पत्र आए पछि सोहि अनरुप अधिवेसन सम्पन्न गरेको अधक्ष्य पर्शुराम थापाले बताए । थापाका अनुसार २०७९ चैत्र […]

पूरा पढ्नुहोस्

मधेस प्रदेश बाट सुरु भएको काङ्ग्रेस रुपान्तरण अभियान कोशी प्रदेशमा समापन

नेपाली कांग्रेस रुपान्तरण अभियान कोशी प्रदेशमा सम्पन्न भएको छ । इटहरीको सोल्टी वेस्टन होटलमा भब्यताका साथ अभियान कार्यक्रम सम्पन्न भएको हो । एक महिना अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका थिए । […]

पूरा पढ्नुहोस्

गर्मी बढे सङ्गै त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्नेत दमकलमा पानी लिएर पुगे जनताको घर घर

जेठ २८, गाईघाट / त्रियुगा नगरपालिकाले जनताको घरघरमा दमकलले पानी पुगाएको छ । केही साता यता पानी नपरे पछि मुहानहरु सुक्न थालेको गुनासो आएकोले दमकलले पानी बितरन गरेको हो । त्रि.न.पा वडा न.९ बाट पानी बितरन सुरु गरेको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । आबस्यकताका आधारमा नगर भरी दमकलको खाली समय सदुपयोग गरि पानी […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग बाणिज्य संघ द्वारा निशुल्क सर्वत पानी बितरन

जेठ २५, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा सर्वत पानी वितरन गरेको छ । त्रियुगा उधोग वाणिज्य संघ र स्थानीय व्यापारीको समन्वयमा निशुल्क बितरन गरेको हो । एक साता यता देशको विभिन्न ठाँउमा गर्मी बढे पछि मानिसहरुलाई केही राहत होस भन्ने उदेश्यले सर्वत पानी बितरन गरेको संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार करिव ५ […]

पूरा पढ्नुहोस्

पल्सर मोटरसाईकल किन्दा उदयपुरगढीका गिरीलाई एक किलो चादी उपहार

अमितकुमार तामाङ गाईघाट, जेठ १७/बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल किन्दा उदयपुरगढी-४ डुम्रेका संजीव गिरीले एक किलो चादी उपहार प्राप्त गरेका छन् । गाईघाट स्थित विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गर्दा चादी जित्न सफल भएका हुन् । गिरीलाई एक कार्यक्रमका विच बुधबार कालिका अटो लिंक प्रा.लिका प्रोपाईटर सुनिल ठाकुरले एक किलो […]

पूरा पढ्नुहोस्

उदयपुरमा त्रियुगा नगरपलिका र त्रियुगा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गर्ने

गाईघाट / उदयपुरमा एक दिने बृहत परामर्श तथा रोजगार मेला लाग्ने भएको छ । त्रियुगा नगरपालिकाको आयोजक तथा त्रियुगा उधोग बाणिज्य संघको सह-आयोजकमा मेला आयोजना हुने भएको हो । त्रियुगा नमुना माध्यामिक बिधालय गाईघाटमा २०८० जेष्ठ २० गते सनिवार आयोजना गर्ने भएको हो । मेला बिहान ९ बजे उद्घाटन भई बेलुका ५ बजे सम्पन्न हुने […]

पूरा पढ्नुहोस्

नगर प्रमुख बस्नेतको नेतृत्वमा जिल्ला अस्पताल उदयपुरमा बिरामीलाई फ्रुटी र फलफुल वितरण

गाईघाट / उदयपुर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले फलफुल वितरण गरेका हुन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पताल पुगेर करिव १ सय जना बिरामीलाई फ्रुटी र फलफुल वितरण गरेका हुन । मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन […]

पूरा पढ्नुहोस्

नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी 2 दिने अभिमुखिकरण आजबाट शुरु

बिज्ञान पराजुली , नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी जनतेतना जगाउने उदेश्यको साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 2 ले आजबाट 2 दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। वडाको सभाहलमा आयोजित उक्त्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले , अझैपनी गाउँ टोल र आम जनतामा कानुनी प्रक्रिया लगाएतको कुरामा ज्ञान नहुदा समस्या […]

पूरा पढ्नुहोस्

उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण

गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो । कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा […]

पूरा पढ्नुहोस्