All News

पल्सर मोटरसाईकल किन्दा उदयपुरगढीका गिरीलाई एक किलो चादी उपहार

अमितकुमार तामाङ गाईघाट, जेठ १७/बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल किन्दा उदयपुरगढी-४ डुम्रेका संजीव गिरीले एक किलो चादी उपहार प्राप्त गरेका छन् । गाईघाट स्थित विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गर्दा चादी जित्न सफल भएका हुन् । गिरीलाई एक कार्यक्रमका विच बुधबार कालिका अटो लिंक प्रा.लिका प्रोपाईटर सुनिल ठाकुरले एक किलो […]

पूरा पढ्नुहोस्

उदयपुरमा त्रियुगा नगरपलिका र त्रियुगा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गर्ने

गाईघाट / उदयपुरमा एक दिने बृहत परामर्श तथा रोजगार मेला लाग्ने भएको छ । त्रियुगा नगरपालिकाको आयोजक तथा त्रियुगा उधोग बाणिज्य संघको सह-आयोजकमा मेला आयोजना हुने भएको हो । त्रियुगा नमुना माध्यामिक बिधालय गाईघाटमा २०८० जेष्ठ २० गते सनिवार आयोजना गर्ने भएको हो । मेला बिहान ९ बजे उद्घाटन भई बेलुका ५ बजे सम्पन्न हुने […]

पूरा पढ्नुहोस्

नगर प्रमुख बस्नेतको नेतृत्वमा जिल्ला अस्पताल उदयपुरमा बिरामीलाई फ्रुटी र फलफुल वितरण

गाईघाट / उदयपुर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले फलफुल वितरण गरेका हुन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पताल पुगेर करिव १ सय जना बिरामीलाई फ्रुटी र फलफुल वितरण गरेका हुन । मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन […]

पूरा पढ्नुहोस्

नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी 2 दिने अभिमुखिकरण आजबाट शुरु

बिज्ञान पराजुली , नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी जनतेतना जगाउने उदेश्यको साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 2 ले आजबाट 2 दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। वडाको सभाहलमा आयोजित उक्त्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले , अझैपनी गाउँ टोल र आम जनतामा कानुनी प्रक्रिया लगाएतको कुरामा ज्ञान नहुदा समस्या […]

पूरा पढ्नुहोस्

उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण

गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो । कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा […]

पूरा पढ्नुहोस्

विद्यार्थी नेता दिनेश गोले द्वारा ब्लड क्यान्सर बिरामिलाइ आफ्नो जन्म दिनको अवसरमामा आर्थिक सहयोग”

उदयपुर कटारी नगरपालिका वार्ड न ६ लामिदुवाली कि २४ बर्षिय देविका मगरको गत ३ महिना देखि ब्लड क्यान्सरबाट लडिरहेकि छिन । न्यून आर्थिक अवस्था भएको मगर परिवारलाई यति खेर चिन्ता बढेको छ । क्यान्सर बिरामिको उपचारको मगरलाई धेरै पैसा सकिसकेको र अझ धेरै लाग्ने हुदा काठमाडौ स्थित बिर अस्पतालमा उपचाररत मगर लाई हाल देस बिदेस […]

पूरा पढ्नुहोस्

विहे गर्ने नायिका पूजा शर्माको घोषणा

अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् ।नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् । यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय […]

पूरा पढ्नुहोस्

शाहीखोलामा बन्ने भए पक्कि पुल त्रियुगा नगर प्रमुख बस्नेतले गरे शिलान्यास

गाईघाट / त्रियुगा नगरपालिका वडा न.८ राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्कि पुलको शिलान्यास गरिएको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले पुलको शिलान्यास गर्नु भएको हो । बस्नेतले पुल नहुदा हरेक बर्ष बर्खामा राजावास-बैरेनी-भान्टाबारीका जनताले सास्थी खेप्दै आएका थिए तर अब भने सास्थी खेप्न नर्पने बताउनु भयो । त्रियुगा नगरको विकासको लागि आफु […]

पूरा पढ्नुहोस्

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी 2 दिने अभिमुखिकरण सप्पन्न .

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर -2 मा महिला हिंसा र ब्यक्तिगत घटना समम्धी 2 दिने अभिमुखिकरण कार्यक्रम हालै सप्पन्न भएको छ।वडा नम्बर 2 को सहयोग र महिला समितिको आयोजनामा वडाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै, कार्यक्रमको प्रमुख अतिथी   त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले गाउँ समाजमा हुने हिंसाका घटना न्यूनीकरण एबम स्थानीय सरकारबाट […]

पूरा पढ्नुहोस्

नायिका प्रकृति : बिहेपछि फिल्मबाट टाढिएको होइन, अफर चाहिं कम आयो

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ आफू अभिनित पछिल्लो फिल्म ‘बिहे पास’ प्रवद्र्धनका लागि काठमाडौंमा छिन् । फिल्मकै लागि भनेर गत साता अष्ट्रेलियाबाट नेपाल आइपुगेकी उनलाई प्रचारको धपेडी छ । केही दिनअघि काठमाडौंमा सञ्चारकर्मीसँग उनले फिल्म र आफूलाई लिएर हुने चर्चाबारे धारणा राखिन् । ‘होस्टेल’ डेब्यु अभिनेत्रीका लागि ‘बिहेपास’ तेस्रो फिचर फिल्म हो । नौ वर्षपछि […]

पूरा पढ्नुहोस्