All News
उदयपुरमा घट्यो दुखद घटना सबैले RIP लेखेर सेयर गरौ
गाईघाट / उदयपुरमा दुखद घटना घटेको छ । त्रियुगा नगरपालिका वडा न.७ चुहाडेका एक १५ बर्षीय छात्रको निधन भएको हुन् । नेपाली कांग्रेस त्रियुगा नगर कमिटिका उप सभापति उमेश बुढाथोकी आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ “हाम्रो भाइ त्रि.न.पा.७ चुहाडे निबासी गोबिन्द बुढाथोकी को छोरा जनज्योति मा बी चुहाडे को कक्षा 10 […]
पूरा पढ्नुहोस्
गाईघाटमा अवैध धन्दा संचालन गर्ने संचालक सहित ७ जना प क्रा उ
उदयपुर। गाईघाटमा अवैध ध न्दा संचालन गर्ने संचालक सहित प्रहरीले ७ जनालाई पक्रा उ गरेको छ । त्रियुगा नगरपालिका १२ शनि मन्दिर नजिकै सुनगाभा टोलमा जोगेन्द्र गुप्ताको घर भाडामा लिई अवैध रुपमा यौ न व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई बुधबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो। अनैतिक कार्य गरिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा संचालक […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम सुरु मेयर बस्नेतले गरे उद्घाटन।
गाईघाट / त्रियुगा नगर पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम सुरु भएका छन् |श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रि.न.पा वडा न .१६ मा चुनिया खोला जाल्पादेवी थान जाने सिढी निर्माण र सुकौरा काभ्रे सिरुवानी सडक स्तरउन्नति गरि जम्मा २ वटा योजनाहरुकोशुभारम्भ त्रिनपा का नगरप्रमुख श्री वसन्त बस्नेतज्युको प्रमुख […]
पूरा पढ्नुहोस्