

काठमाडौँ / एक सुन्दर जोडीको रुपमा जम्दै रोशन कुमार सिजापति र भावना सुबेदी । सुर्खेतको बिरेन्द्रनगरमा बस्दै आएको जोडी समाजमा शिक्षाको ज्योति बन्दै गएको छ ।
रोशन सिजापति शाररिक रुपमा केहि अपाङ्ग भए पनि अरु भने सबै अबल रहेको छ । रोशन आफु अलि अस्त भए पनि श्रीमती भने निकै नै सुन्दर पाएको छ । कसरी भेट भयो भन्ने प्रश्नमा..?
भावनाले आफु प्रहरीको तयारी गर्न सुर्खेत आएको बेला मेरो नम्बर उहाले पाउनु भए छ अनि मलाई कल गर्नु भयो तेस पछि हाम्रो भेट हुदा बिस्तारै माया बढेको बताउनु भयो ।
भावनाले मलाई अरुले धेरै भन्छ किन आफ्नो जवानी खेयर फ्यालेको होला भनेर तर मलाई वास्ता लाग्दैन । उहालाई तेही अलि खुट्टाको समस्या हो अरु सबै आफै गर्नु हुन्छ । सामाजिक संजाल फेसबुकमा
बसन्ती धानुक कमेन्ट गर्नु हुन्छ ” भाई बैनीलाई आशिर्वाद छ । मान्छेको मानसीक्ता अपाङ्ग छैन भने शाररीक अपाङ्गले केही फरक पर्दैन । बैनीको माहान सोचाईलाई सम्मान बाचुन्जेल एक अर्काको साथ नछोड्नु होला ”

प्रतिकृया दिनुहोस्