

काठमाडौँ, दोहोरी गायक तथा कलाकार शंकर क्षेत्री र दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेद भएको छ । शंकर क्षेत्रीले एक मिडियामा अन्तरबार्ता दिदै
सम्बन्ध विच्छेद आफ्नो तर्फ बाट होइन भनेको केहि दिनमा डिभोर्स भएको हो । सम्बन्ध विच्छेद भएको दिन गायिका बबिता बाँनिया उर्फ जेरीले रुदै छोरी मलाई माफ गर्नु
तिमीलाई बुवाको माया र साथ दिन सकिन भनेर मिडियामा बताईन । बुवाको माया दिन नसकेनि दु:ख गरेर तिमीले भनेको ठाउमा पुगाउनु सक्छु । हुन् त संगै हुदा नि कहिले पनि
छोरीको लागि भनेर उहाले एक झोर लुगा किनेर दिनु भएको छैन त्यो सम्झिदा दु:ख लाग्ने जेरीले बताउनु भयो । बिहे गरेको चौधो दिनमा मलाई घहना नदिएको बिषयमा हातपात
गरेको जेरीले बताईन । आफुलाई जहिले पनि नकारत्मक सोच्नु थाल्नु भयो बोलाउदा नि नेपाली समाजमा नपच्ने भाषाको प्रयोग गर्नु थाल्नु भयो अहिले पनि म संग म्यासेजहरु सुरक्षित छ भन्दै जेरीले मिडियामा बताएको छ।

प्रतिकृया दिनुहोस्