२५ कार्तिक २०७९, शुक्रबार १९:५२


काठमाडौँ / द भ्वाइस अफ नेपाल बाट सन्ध्या बुढा (काउली बुडी) बाहिरिएको छ । बाहिरिए पछि सबै सपना पुरा हुदैन फुलै फुल मात्र पनि होइन रहेछ जिन्दगी काडै कडा बीच फुल्ने
फुल रहेछ जिन्दगी भन्दै आफ्नो मन समाल्हेको बताउनु भएको छ । एस अगि नेपाल आइडलमा पनि सहभागी भएको थियो त्यहाँ पनि अघि बढ्न सक्नु भएको थियन । अब तपाई रियालिटी
शोमा भाग लिनु हुन्छ कि लिनु हुन्न भन्ने प्रश्नमा ? अब मा जादिन भन्ने जफाब दिनु भएको छ । अब चाडै नै फेरी काउली बुडी शो लिएर आउने बताउनु भएको छ । पहिले जस्तै दर्सक को माया पाउने
बताउनु भयो । अहिले पनि नेपाल भर स्टेज शो गरि रहेको छु । यो पटकको द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि टिम प्रबिसा अथवा टिम राजु बाट जित्ने सम्भावना रहेको बताउनु भएको छ

प्रतिकृया दिनुहोस्