२७ कार्तिक २०७९, आईतवार १४:३४


काठमाडौँ / नेपाली रेस्लर अस्मिता जुरेली फेरी एक चोटीमा चर्चामा आएको छ । रिङमै रेफ्रीले अस्मिता जुरेलीको छाम्न खोजेपछि बबाल मच्चियो थियो
। चर्चामा आउनुको कारण
भने रेफ्रीले जुरेलीको छाम्न खोजे पछि लफडा भएको थियो । जुरेलीले स्टेज बाट नै अप्सब्द बोलेको सुने पछि ओइ के भनेको रे..? आइज तेरो म छामछु भन्दै कराएको भिडियोमा
देख्नु सक्नु हुन्छ । रेस्लिङ्ग गेम जुरेली भर्सिस युनिक बीच भएको थियो । भिडियोमा जुरेलीलाई युनिकाले ढालेको देखन सकिन्छ । युनिका ले जुरेलीलाई लगातार ढालेको
देखिन्छ बाहिर बाट युनिका युनिका भन्दै हुट्टिङ्ग सुन्न सकिन्छ । अन्तमा जुरेलीलाई घाएते बनाइ दिएको छ । यो खेलमा युनिकाले जित हात परेको छ

प्रतिकृया दिनुहोस्