
भक्तपूरको राधेराधे चोक’को देब्रेपट्टि उभिएको अजङ्गको वे:वारिसे भवन देख्ना:साथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो
हातलमा राखिएको होला ?’ आदि । भा’टभटेनी सुपमार्केटको छेवैमा नि’र्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन स’केको छैन ।
उक्त भवनको निर्माण क’म्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभ’लपर प्रालि हो । आवासीय अपा’र्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिक’रणबाट निर्माणको
स्वीकृति पाए’को यो विशाल भवनको नाम ‘न्यौपाने टावर्स’ हो ।भक्तपूरको म’ध्यपुर थिमि नगरपा’लिकास्थित अपा’र्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३
तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइ’एपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फल’स्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।१३ तल्ला
निर्माणको स्वीकृति प्राधि’करणबाट पाएको भएपनि छेवैमा ५ तल्ला थप गरेर व्यव’सायायिक कम्प्लेक्सको समेत निर्माण थालिएपछि प्राधिरणरले प्रश्न उठाएको थियो । तर, पाँच तले भवनको
नक्सा भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट पास भइस’केको बताइन्छ ।१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपा’लिकाको तर्क छ । प्राधिक’रणको भक्तपूर कार्यालयले भने
नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआ’एको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक
फुकुवा गर्ने सम्बन्धमा नगरपा’लिकाका प्रतिनि’धिसहित प्राधिक’रणको बोर्डमा छलफल पनि भएको थियो ।

प्रतिकृया दिनुहोस्