१ मंसिर २०७९, बिहीबार ०७:४५


काठमाडौँ / मानिसको दिसा र पिसाव बाट मल बनाउन सक्ने भएको छ । ललितपुर ढोलाहिटीका मदन राईले बताउनु भएको हो । राईले मानिसको दिसा र पिसाव बाट मल बनाउन तरिका
पनि सिकाउनु भएको छ । आफ्नो घरमा भएको कुनै पनि शौचालय प्रयोग नगरी आफै बस्ने रुममा दिसा पिसाब गरेर तेस्लाई वेवस्थित तरिकाले मल बनाउन सक्ने राईले बताउनु भयो ।
यसरि बनाए नेपालले किन अमेरिका बाट यूरिया र चिन बाट डिएपी मल ल्याउने यहि मलको प्रयोग गर्न सुजाएको छ । नेपाली समाजमा तर यो कुराको लागु हुन् समय लाग्ने
बताउनु भयो । मेरो घर मा त मान्दैन अरुको घरमा झन् मान्छ होला त ? भन्दै राई ले प्रश्न गर्नु भएको थियो । अबको ५०० सय बर्ष भित्र मान्छेको कारण
कुनै पनि प्राणी जीवित नरहने बताउनु भयो साथै मेरो अभियान त होइन तर मेरो कुरा कसले पत्याउने भन्दै गुनासो गरेको थिए ।

प्रतिकृया दिनुहोस्