 
  
		 
            
				
 
 ९ मंसिर २०७९, शुक्रबार ०७:२६
								
									
गाईघाट / उदयपुर क्षेत्र न. १ मा लोकतान्त्रिक बाम गठबन्धन जित नजिक पुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बिहान ५:३० बजे सम्म संघमा
डा. नारायण खड्का १७८२ ले लिड गरेको छ भने प्रदेश ( क ) माओवादी केन्द्रका राजन किराती (बासु)ले १३११ मतले लिड गरि रहेको छ तेस्तै प्रदेश ( ख) मा
नेपाली कांग्रेसका हिमाल कार्की ५८४ मतले लिड गरि रहेको छ । लोकतान्त्रिक बाम गठबन्धनलाई नेकपा एमालेका उम्मेदवारहरु संघमा मन्जु चौधरी, प्रदेश ( क ) मा कुसलबाबु बस्नेत र प्रदेश ( ख ) मा इश्वोरमणि राउतले पछ्याई रहेको छ ।

 
				                     
								 
								 
								 
								 
								 
								
प्रतिकृया दिनुहोस्