१५ भाद्र २०७९, बुधबार ०७:२१

नेपाली काग्रेसका युवा नेता १४औं महाधिवेसन निर्वाचित उपसभापति दुर्गा खपाङ्गी मगर हाल क्षेत्र नम्बर २प्रदेश ख मा सभापति त्योकिएको छ | निर्वाचित सभापति कृष्ण थापा स्थानिय निर्वाचनमा बागी
उमेदबार उठे पछि पार्टीको कारबाहीमा परेको हुन् |यहि भाद्र ११ गते उदयपुर जिल्ला कार्य समितको बैठक सभापति दिएको हो | उदयपुर क्षेत्र नम्बर २ को निकै नै प्रभाबसली युवा नेताको रुपमा मगर परिचित छन् |
मगर पार्टी प्रति सधै एउटा सच्चा सिपाहीको रुप मा लागि रहने भएकोले विश्वास को साथ सभापति को जिम्मा दिएको हो | निबेदन यस्तो छ प्रस्तुत सम्बन्धमा नेपाली कांग्रेस जि.कार्य समिति उदयपुरको मिती २०७९ भाद्र ११ गते बसेको बैठकको निर्णयले तपाइलाई उदयपुर बाकी


प्रतिकृया दिनुहोस्