

काठमाडौँ / सामाजिक संजाल फेसबुकमा दार्चुलाका महिला दिदीबहिनि हरुको तस्बिर भाइरल भएको छन् । भाइरल हुने प्रमुख कारण भने भारतले महाकाली नदीमा गरेको अन्याय प्रतिको बिरोधमा उत्रिनु रहेको हुन् ।
महिलाहरुले गुलेली हानेर आफ्नो भुमिको रक्षा गर्दै गरेर तस्बिर भाइरल भएको हो । सामाजिक अभियन्ता ज्वाला संग्रौला लेख्नु हुन्छ ( काठमाडौमा बसेर सुकुम्बासिका नाममा आफ्नै
मेयरलाइ काट्न खुकुरी झिक्ने महिलाले आफ्नो देशको माटो बचाउन भारतीय लाई गुलेली हान्ने यी महिलाबाट केही सिक्ने कि? महिला शसक्तिकरण र सुन्दरी प्रतियोगिताका नाममा
बर्सेनि स्टेजमा आधा कपडा लगाएर क्याटवाक गर्ने दिदीबहिनीहरुले पनि यी महिला बाट केही सिक्ने कि? )तेस्तै नेपाली समाजमा चितपरिचित सामाजिक अभियन्ता इशा गुरुङ लेख्नु हुन्छ
( भारतले महाकाली नदीमा गरेको अन्याय प्रतिको बिरोधमा भुमि रक्षा गर्दै दार्चुला का महिला महान बहिनिहरू आखा फुटाइदिउ गुलेली हानेर )

प्रतिकृया दिनुहोस्