

काठमाडौँ, कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छन् । सन 2023 को लागी कतार सरकारले २००० रियाल
भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छन् । यदि सन 2023 मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।
कतारमा कोरोना संक्रमण जस्ता कारणले भने जसरी आर्थिकवृद्धि र उद्योगहरुको राम्रो आम्दानी नभएको भन्दै सन 2022 मा समेत राम्रो प्रतिशतले मात्रै तलब वृद्धि भएको थियो ।
कतारमा लगभग चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् । शाओमीद्वारा सांगीतिक उपकरण र खेलकुद सामग्री सहयोगशाओमीले डिस्एबल्ड स्ट्युडेन्ट
एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरू उपलब्ध गराएको छन् । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले डीएसए स्कुलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्