

जनकपुरधाम / दाइजोको कारण घरेलु हिं,साको शिकार बनेकी नेहा चौधरीले डिभोर्स गरेर अलग हुन आफूलाई श्रीमानको घरबाट ३ करोडको अफर गरेको खुलासा गरेकी छन् ।
‘धेरैले मलाई भन्छन्, पैसाको लागि यस्तो गरेकी हो’, उनले भनिन्, ‘३ करोड रुपैयाँ कम्ति पैसा हो ? अहिलेसम्म मैले यति धेरै पैसा एकैपटक देखेको पनि छैन ।
पी,डित नेहाले आज काठमाडौंस्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी उक्त खुलासा गरेकी हुन् । उनले जति लोभ दिए पनि आफूले कुनै पनि हालतमा डिभोर्स नदिने बताइन् ।
गरेको भनेर भ्रम फैलाउँदा दुःख लाग्ने गरेको बताइन् । उनले आफू अहिले पनि डा. पंकज चौधरीसँगै बस्न चाहेको बताइन् ।नेहाले भनिन्, ‘म अलग हुन चाहेको भए उहाँ (पंकज)
३ करोड लिएर कुरा टुङ्ग्याउ भनेर मलाई भनेको छ । कसरी टुङ्ग्याउँ ? ३ करोडमा मेरो इज्जत किन्न खोजेको हो ?’उनले अर्को बिहे गर्न खोजेको र पैसाकै लागि यस्तो
जस्तै अदालत पुग्थे र डिभोर्स गरिहाल्थे नि !’उनले आफ्नो श्रीमानको घरमा जानसमेत प्रशासनले रोक लगाएको गुनासो गरिन् । उनले भनिन्, ‘रामगोपालपुर
आएपछि उठाएर थुनिदिन्छु भन्ने थ्रेट दिएको छ । मलाई माइतमा पनि बस्न दिएको छैन । के सम्बन्ध विच्छेद नभएसम्म म आफ्नै घरमा बस्न नपाउने ?’
चाहेको वेला बिहे गर्ने र ६ महिना नबित्दै डिभोर्स दिनेक्रम मधेसमा बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो इज्जतसँग खेल्यो र अहिले डिभोर्स दिन भन्दैछन् । यसो गर्न मिल्छ ?’ नेपाल प्रेस

प्रतिकृया दिनुहोस्