२९ पुष २०७९, शुक्रबार १९:४३


इन्जिनियर संग बिहे गर्दै सुनिता ढंगोल
काठमाडौँमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने खबर बाहिरिएको छ ।
पारिवारिक स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड
इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।उनी तीन चार
वर्षदेखि एक जना साउण्ड इन्जिनियरसंग अफयएरमा भएको कुरा समेत आएको छ।
यsunitaस बारे उनले औपचारिक जानकारी भने दिएकी छैनन्।

प्रतिकृया दिनुहोस्