
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू संग र प्रदेशको चुनाबमा जुटेका छन् । पाच वटा दल मिलेर गठबन्द गरि रहेको छ नेपाली काँग्रेसका महा मन्त्रि
विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचनासशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा
सहयोग पु-याउँछ कार्यकर्तामा काँग्रेस धनि नेपाली काँग्रेसको ७७ वटैजिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५०प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव
प्रकाश शर्माले जानकारीदिए । शर्माले भने, ‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ अस्थानिया निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने अब हुने संघ र प्रदेस मा कुन दल पहिलो पार्टी बन्ने हो भनि मंगसिर ४ गते को हुने निर्वाचन ले तए गर्ने छ |

प्रतिकृया दिनुहोस्