

कम्बोडियाको क्यासिनोमा पौष १५ गते आगलागी भएर मृत्यु भएका झापाका निराकार पाण्डेको शव बिर्तामोड आई पुगेको छ ।
वहाको बैकुण्ठमा बास होस परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस यो पनि अहिले सम्म देशमा सबैभन्दा लामो शासन गर्ने
काङ्ग्रेसको पालामा कतिवटा गृहमन्त्री भए र तिनले कतिजना अपराधी र भ्रष्टाचारी समाए ? इटाभट्टामा ज्युदै मान्छे दनदनी पोलेर
हिड्नेलाई छुटाइ पाउ भनी घोक्रो फुलाउने तिनै काङ्रेसका रामहरी खतिवडाले आजका गृहमन्त्रीलाइ चोर बिरालोको सैलिमा प्रश्न
गरेको त कत्ती पनि नसुहाएको! अरुलाइ प्रस्न गर्नु अघि आफ्नो अनुहार पनि हेरे हुन्थ्यो नि! टनकपुर जस्ता यो देशका ठुल्ठुला
रास्ट्राघाती सम्झैता हुदा काङ्ग्रेस सत्तामा थियो, भएभरका उधोगधन्दा बन्द हुँदै गर्दा काङ्रेस सत्तामा थियो, जनताले अनुमोदन गरेर
बहुमतको एकमाना सरकार दिदा पनि उहि काङ्रेस सत्तामा थियो!पटक पटक आफू सत्तामा सवार हुदा रास्ट्रघात सिवाय केही नगर्ने अनि
गृहमन्त्री भएको १० दिनमा तिमीहरुले बिगारेको सिस्टम रबिले छु मन्तर गरेर ठिकठाक गरिदिनु पर्ने?तिमीहरु भात खान्छौ कि के खान्छौ ह??
भर्खर कार्यभार सम्हालेका छ्न,मन्त्रीमण्डलले पुर्णता पाएकै छैन! केही समय त कुर तिमीहरुका पनि बिगतका अपराधकर्मका
फाइल एक एक गरेर खोल्ने छ्न अनि थाहा हुने छ गृहमन्त्रीको एक्सन खाली बिरोधका लागि बिरोध गर्यो आफु सिन्को नभाच्यो,
दौरा हलाउदै सम्सद भवन आयो, कताबाट भ्रस्टाचार गर्न पाइन्छ भनेर दाउ छोप्यो, भत्ता पचायो , बिरोधका लागि बिरोध गर्यो बास!
यति होइन तिमिहरुले जानेको?? ज्वाला सनग्रौला को फेसबुक वाल बाट

प्रतिकृया दिनुहोस्