
२४ फाल्गुन २०७९, बुधबार ०६:५८

चर्चित पत्रकार अपिल त्रिपाठीले गण्डकी टेलिभिजन छाडेको घोषणा गरेका छन् ।
बिगत १५ बर्ष देखी गण्डकी टेलिभिजनमा कार्यरत त्रिपाठीले गण्डकी टेलिभिजन
छोडे संगै अब उनि “पब्लीक फोके” नामक टेलिभिजनमा आबद्ध रहेर ‘गण्डकी छड्के
विथ अपिल त्रिपाठी’ नामक कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।
सरकारी कार्यलयमा कर्मचारीहरुलाई ठाडो प्रश्न गर्ने सक्ने पत्रकारको रुपमा चिनिएका थिए ।
प्रतिकृया दिनुहोस्