२७ चैत्र २०७९, सोमबार १४:३२


अडियो बाहिरिएपछि व्यवसायी दुर्गा प्रसाईंले भने आफू र ढाका कुमार श्रेष्ठबीच कुराकानी भएको पुष्टि गरेका छन् ।
ह्वाट्सएपमा भएको कुराकानी आफूले रेकर्ड गरेर राखेको उनको भनाइ छ । विभिन्न अन्तर्वार्तामा प्रसाईंले आफूहरुबीच
गत माघ १ वा २ गतेतिर भएको कुराकानीको रेकर्ड आफैंले बाहिर ल्याएकोसमेत बताएका छन् ।
Loउक्त अडियो रेकर्ड आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत पठाइदिएको उनले दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्