

२२ वर्षीय नेपाली क्रिकेटर सन्दीप लामिछाने यतिबेला प्रहरी वृत्त गौशालाको हि’रासतमा छन् । उनीमाथि अनुुस’न्धान जारी छ । गौशालामा उनीसँगै २६ जना भन्दा बढी थु’नुवा छन् । ती मध्ये ५ जना अदालतबाट
हि’रासतमा राख्ने अनुमति नभएका थु’नुवा रहेको बताइएको छ ।भदौ २१ मा प्रहरी वृ’त्त गौशालामा १७ वर्षीया किशोरीले जब’रजस्ती क’रणीको जा’हेरी दिएकाले उनी गौशालामै राखिएका हुन् ।
असोज २० मा कतारको दोहा हुँदै नेपाल आउँदा साथ उनलाई तत्कालै नि’यन्त्रणमा लिएर प्रहरी वृत्त गौशालाको हिरा’सतमा राखिएको हो ।सन्दीपलाई नियन्त्रणमा लिए लगत्तै बीर अस्पतालमा उनको
स्वा’स्थ्य परी’क्षण गरिएको छ । सन्दीप काठमाडौंका विमल देउला र सर्लाहीका संजय थापासहितका व्यक्तिसँग बसेका छन् ।उनलाई १ पोको गाँ’जा सहित पक्रा’उ परेका काठमाडौंका विमल देउलादेखि
पैसा लु’टेको आ’रोपमा प’क्राउ गरिएका सर्लाहीका संजय थापासहितका थु’नुवा सँगै एकै स्थानमा राखिएको स्रोतले बतायो ।यसअघि लामिछाने र उनको वकि’ल (अ’धिवक्ता) बिच गौशाला प्रहरी वृत्तमा भेट भइसकेको छ ।
सन्दीपले नेपाल आउनुपूर्व नै आफ्ना अधि’वक्ता सरोजकृष्ण घिमिरेलाई ई–मेल मार्फत आफ्नो आत्म समर्प’णको प्रक्रियामा आउन आग्रह गरेका थिए ।
सन्दीपकै आग्रह अनुरुप अधिवक्ता घिमिरे बिहिबार बिहानै गौशाला प्रहरी वृ’त पुगेका हुन् । घिमिरेले गौशाला प्रहरीवृ’तमा निवेदन बुझाएपछि केही समय सन्दीपसँग भेटेका हुन् ।

प्रतिकृया दिनुहोस्