२४ आश्विन २०७९, सोमबार ०८:४९

काठमाडौँ, चर्चित सामाजिक अभियानता सपना रोका मगरले सुनको सिक्री बेचेर बेवारिसे लाश जलाएको छ | बीचमा केहि महिना सामाजिक संजाल बाट हराएको सपना फेरो सामाजिक काम सुरु गरेको छ |
मगर बीबीसी द्वारा 2020 को 100 सबैभन्दा प्रभावशाली महिलाको सुचीमा परेको थियो | उनि बेवारिसे शवको दाहसंस्कार कार्यमा संलग्न छिन् | अहिले आफ्नै संस्था ” सपनाको चाहना समृद्ध नेपाल ” बाट
र्ने गरेको बताएको छ | अहिले पनि धेरै बेवारिसे लाशहरु अस्पतालमा रहेको सपनाले बताएको हो | पशुपति विकास कोषले यदि फ्री मा बेवारिसे लाश व्यवस्थापन गर्न दिए राम्रो हुने बताउनु भएको छ |
सौभाग्यले आमाबाबा बने पनि आफ्नो कर्तब्य पुरा नगरेको पनि गुनासो गरेको हो | एउटा लाशलाई व्यवस्थापन गर्नको लागि कम्तिमा ११००० देखि १२००० हजार सम्म लाग्ने गरेको बताएको छ |

प्रतिकृया दिनुहोस्