

काठमाडौं- नेपाली राष्ट्रिय क्रिक्रेट टिमका पूूर्वकप्तान सन्दीप लामिछानेले आफूू घटनामा नि’र्दोष रहेको बताएका छन् । प्रहरी हि’रा सतमा सन्दीप लामिछाने सोमबार जिल्ला अ’दालत, काठमाडौंमा उपस्थित गराइएका छन् ।
उनले आफूवि’रुद्ध ब’ लात्कारको आ’रोप लगाएकी किशोरी ना’बालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्रा’उ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला
अ दालत, काठमाडौंमा उपस्थित गराएउदा उनले यस्तो बताएका हुन् ।अ’धिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गो’पनीयता भं’ग भएको भन्दै त्यसको कानुनी उप’चारबारे चासो राखे ।
जवाफमा न्यायाधीशले मु’द्दाका सुनु’वाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।न्यायाधीशले घटना बारे सोध्दा लामिछानेले जा’हेरवालाकै आग्रहमा भेटेको र उनी ना’बालिग नभएको दाबी गरे ।
अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फ’साउनकै लागि ना बालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।जाहेर’वालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ
उहाँ ना’बालिग हुनुहुन्न । जो मान्छेहरुले फसा’उन खोजेको छ, त्यसले उहाँलाई परिचा’लन गरेको आ’शंका छ ।’गत भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान लामिछानेलाई निलम्बन गरेको थियो ।

प्रतिकृया दिनुहोस्