

अभिनेता पल शाहविरु’द्धको ‘मुद्दाको सुनुवाइ फेरि रोकिएको छ । नाबालिग ज’बर्जस्ती क’रणीको अभि’योगमा तनहुँ का’रागारमा रहेका उनको सुुनुुवाई आज तेस्रो पटक स्थगित भएको हो।
आज तनहुँ अदालतमा तोकिएको पेसी स्थगित भएको हो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरु’द्धको सुनुवाई स्थगित भएको
तनहुँ अदालतका इज’लास अधिकृत कृष्ण गौतमले जानकारी दिए।यसअघि शाहविरु’द्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका
न्यायाधिवक्ताको पत्रका कारण आजको सुनु’वाइ स्थगित भएको हो। जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन
अधिकृतका रूपमा खटिएका छन्।निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौ’जदारीतर्फका आजका सबै मु’द्दाको सु’नुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्