२७ आश्विन २०७९, बिहीबार ११:५१


काठमाडौँ, चर्चित सामाजिक अभियन्ता ज्वाला संग्रौलाले सन्दिप लामिछानेलाई क्रिकेट नखेल्न सुझाब दिएको छ | संग्रौलाले आफ्नो
सामाजिक संजाल फेसबुकमा तिमीले मुद्दा बाट सफाई पायो भने नेपालबाट क्रिकेट नखेल्न सुझाब दिएको हो | आफ्नो फेसबुकमा

भनेर लेखेको छ | सामाजिक अभियन्ताको रुपमा छबि बनाएका संग्रौला केहि महिना अघि नेपाली राजनीति दल राप्रपा पार्टीमा प्रवेस गरेको संचार मिडिया आएको थियो | जब रबि लामिछानेले स्वतन्त्र पार्टी खोले
पछि संग्रौलाले राप्रपा पात्री छोडेको सामाजिक संजालमा सो घोषणा गरेको थियो | बला त्का रको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस्