
काठमाडौँ, भाइटिकाको साईत सार्बजनिक भएको छ । अन्तराष्ट्रिय पनचाङ्ग निर्माण समितिको निर्णय अनुसार २०७९ साल कार्तिक १० गते बिहान ११:३७ बजे उत्तम साईत रहेको जनाएको छ।
समितिले २०७९ असोज ३० गते बैठक बसी निर्णय गरेको प्रेस विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा नेपाल सहित विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरुको लागि पनि भाइटिकाको उत्तम
साईत र मिति सार्बजनिक गरेको हो । तिहारमा नेपाली हरुको दोस्रो महान चाड हो । तिहारमा नेपालीहरुले कार्यक्रमहरुको आयोजना गरि देबकोटाको जन्म जयन्ति मनाउने गरिनछ ।
धनकि देवी लक्ष्मीलाई पुजा गरि घर भित्र्याउने चलन रहेको छ । तिहारको चौथो दिनलाई गुरु-तिहारको रुपमा मनाइन्छ । तिहार कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपद तिथिमा पर्दछ ।
यस दिन गोवर्धन पुजा र गोरुको पुजा गरिनुको साथै आजकल यस दिनलाई तिहार पनि भनिन छ । तेसै गरि आजकल समाजमा विभिन्न समुह बनाएर देउसीभैलो खेलेर आर्थिक जम्मा गरि सामाजिक काम गर्ने गरेको पनि पाइन्छ।


प्रतिकृया दिनुहोस्