४ कार्तिक २०७९, शुक्रबार ०७:११


क्रिकेटर सन्दीप लामिछाने असोज २० गतेदेखि गौशाला प्रहरी वृत्तमा छन्। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हि’रासतमा राखेर अनु’सन्धान
गर्न प्रहरीलाई अनुमति दिएको थियो ।असोज २० गतेदेखि महानगरी प्रहरी वृ’त्त गौशालामा रहेका उनलाई अदा’लतले तेस्रो पटक म्याद थप गरेको हो ।
एक नाबा’लिकालाई बला’त्कार गरेको आ’रोपमा सन्दीपविरु’द्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजु’री परेको थियो । उनले अहिले हि’रासतमा कसरी आफ्ना दिन
काटिरहेका छन् भन्ने धेरैको चासो रहन्छ ।उनी अहिले त्यहाँका कै’दी ब’न्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।यो कुरा अनुसन्धानमा खटिएका
एक प्रहरी अधिकृतले बताए । उनका अनुसार गौशालाकै हिरा’सत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् । उनी निरास देखिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्