
गाईघाट, उदयपुर सदरमुकाम गाईघाट बजारमा मध्ये राती झगडा भएको छ । बजारको टेम्पो चोक स्थित झगडा भएको हो । झगडामा संलगन रहेका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
स्थानीयले दुई समुह बीच झगडा भए पछि दुवै समुहलाई नियन्त्रमा लिन आग्रह गर्दा प्रहरीले अर्को समुहको केटाहरुलाई भगाएको आरोप लगाएको छ । यस
बिषयमा उदयपुर जिल्ला प्रहरी कार्यलयलाई सम्पर्क गर्दा झगडा गरेको मान्छे ल्याएको जानकारी आएको बताउनु भएको छ । थप आउन बाकी
यो पनि दाजुभाइ र दिदीबहिनीबीचको मिलन, रमाइलो, शुभकामनाको लागि भाइटीकाले बिशेष अर्थ राख्दछ । विगतदेखि नै हिन्दुु धार्मिक मान्यताअनुुरुप मनाइदैँ आएको भाइटीकामा २ वटा संयोगहरु पनि देखिने गरेका छन् । कसैका साख्खै दाइभाई हुुदैँनन् त कसैका दीदीबहिनी ।
यसैबारे अभिनेत्री लक्ष्मी बर्देवाले आफ्नो अनुुभव यसरी बाँडेकी छिन्मेरो त दाइभाइ कोही छैन, दुई बहिनी मात्र हुन् । पहिले तिहार खल्लो महसुस हुन्थ्यो । बहिनीलाई टीका
लगाउन थालेपछि भने रमाइलो महसुस भएको छ । हुन त पहिले म कजन दाजुभाइलाई टीका लगाउँथे त्यो समय तिहार विषेश भएजस्तो लाग्थ्यो ।
कहिले त मसँग टीका थाप्ने ९–१० जना हुन्थे । आफूले गरेको तयारी, ठिक पारेको सामान केही पुग्दैन थियो । कहिले कुर्दाकुर्दै दिन त्यसै बित्थ्यो ।

प्रतिकृया दिनुहोस्