

अभिनेता पल शाहले पनि तिहार मनाएका छन् । तनहुँ का’रागारमा रहेका उनले तिहार मनाएका हुुन् । उनलाई जेलभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला,
मिठाइ, भाइ मसला लगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन का’रागारमा पुगेकी थिइन् ।पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले
कारा’गारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए । ‘यसपटकको भाइटीकामा पनि रोशनी र पलबीच दाजुबहिनीको भावुक दृश्य देखिएको भन्ने सुनें,’ योगेशले भने ।
यसपटकको दशैंमा पनि रोशनीले पलको दशैं टीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् । पललाई कारा’गारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत
रोशनी सक्रिय छिन् । पलविरु’द्ध गत फागुन ११ गते नाबा’लिगका बुबाले जाहे’री दिएका थिए । उनीविरु’द्ध सोही प्रकृतिको जा’हेरी नवलपुरमा समेत परेको थियो ।
नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौ”न दुरु’पयोग गरेको मु’द्दामा दो’षी ठह’र गर्दे दुई वर्ष छ महिना कै’द सुनाएको थियो । साथै, पीडि’तलाई १० लाख क्ष’तिपूर्ति
दिनुपर्ने र २५ हजार रुपैयाँ जरि’वाना अदा’लतले तोकेको छ ।तनहुँ जिल्ला अदालतमा भने पलविरु’द्धको मु’द्दा कायमै छ । आगामी पे’शी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी
कमलामोहन वाग्लेले दिए ।कारा’गारमा पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । ‘हामीले उहाँलगायत तनहुँ का’रागारका ब’न्दीहरुलाई
आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं । त्यही अन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्