
काठमाडौँ / सामाजिक संजालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । मंसिर २७, २०७८ मा विवाह बन्धनमा बाँधिएको यो जोडिले पहिलो
सन्तानको रूपमा हिजो (बुधबार) भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो ।०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् । विभिन्न अन्तरवार्तामा उनले
इन्दिराको नाम लिने गरेका थिए । झापाको कनकाई नगरपालिका-५डाडाँगाउँ घर भएकी इन्दिरासँग गत मंसिरमा उनले विवाह गरेका थिए ।२०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै
उनी निकै चर्चामा रहेका थिए ।तर धर्म, संस्कृती र संस्कार मनाउँनेनाममा भड्किलो जीवनशैली, तडकभडक दैनिकी, रवैयायुक्त व्यवहार उजित हुन्न ।घाँटी हेरेर हाड निल्नु भन्ने
उखानलाई नबुझ्दा चाडपर्व र धर्म संस्कृती मनाउँदै कतिपय ऋणको बोझ बोकिरहेका घटनापनि छन् ।अहिले अरुलाई देखाउँनपनि चाडपर्वमा किनमेल राम्रै
गर्ने देखाउँने चलन छ ।यसैले हामीले देखावटीपन कम गरौँ भनेर मेहेन्दी र चुराले भन्दा जिम्मेवारीले सजिएकी नारी कयौँ गुणा सुन्दरी हुन्छिन्

प्रतिकृया दिनुहोस्