२० कार्तिक २०७९, आईतवार २२:०२


काठमाडौँ / जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालय बाट वडा अध्यक्षलाई धकेल्दै निकालेको छ । वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता आफ्नो वडाको फोहोर व्यवस्थापन
सन्तोषजनक नभएको भन्दै नगर प्रमुखसंग आफ्नो भनाई राखन गएका थिए । नेपाल प्रहरीका डिएसपीले अध्यक्षलाई धकेल्दै निकालेको दृस्य भिडियोमा देखिएको छ । डिएसपीले
किन आको खुरुक जानु नभए थुन्छु है लगेर भन्दै बाहिर निकालेको हो । गेटमा बसेका वडा वासीले वडा अध्यक्ष हो किन तपाइले यस्तो बेहवार गर्नु भएको भन्ने प्रश्नमा ? डिएसपीले वडा
अध्यक्ष हो भन्दैमा मन परि गर्नु पाइन्छ भन्दै गाडीमा गएर बस्न भनेको थिए । वडा वासीहरु पनि अध्यक्षलाई लग्ने भए हामिलाई पनि लग्नु भनेर प्रहरीको भ्यानमा बसेको थियो । बाकि जानकारी आउन बाकी भिडियो हेर्नु होला

प्रतिकृया दिनुहोस्