२८ कार्तिक २०७९, सोमबार ०७:३५


काठमाडौँ / दुधे बालक ठेलामा राखेर तरकारी बेच्दै कुमारी बसेल । नौ बर्ष देखि तरकारी बेच्दै आए पनि नानी लिएर तरकारी बेचेको पाच महिना भएको बताउनु भएको छ ।
बिहान चार बजे घर बाट निस्केर दश बजे भित्र तरकारी बेचेर घर फर्किने बताउनु भयो । श्रीमानले पेटमा चार महिनाको बच्चा बसे देखि नै छोडेर जानु भएको हो मलाई रूममा
दबाई ल्यायर दिएर बाहिर बाट ढोका लगाएर हिड्नु भएको बसेलले बतानु भएको छ । मलाई अहिले फरक फरक केटिको फेसबुक आइडी बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास गरेको छ ।
मलाई समाजमा पहिले हेर्ने नजर अक्रै थियो तर अहिले तियो नजर फेरिएको जस्तो मलाई महसुस भएको छ । अहिले भेट्दा मलाई भाइरल भाको हो भनेर
सोध्ने गरेको बताउनु भएको छ । कहिले कहिँ म जस्तो अभागी कोहि रहेन जस्तो लाग्छ । कहिले कहिँ म जस्तो अभागी कोहि रहेन जस्तो लाग्छ ।बाकी भिडियो बाकी भिडियो

प्रतिकृया दिनुहोस्