२९ कार्तिक २०७९, मंगलवार १३:४७


काठमाडौँ / अहिलेको चर्चित घटनाका पात्र नेहा चौधरीले आफ्नो श्रीमानलाई संगै बस्न अनुरोध गरेको छ । नेहाले भोजराज थापा संगको अन्तरबार्तामा अनुरोध गर्नु भएको हो ।
म अहिले सम्मको सबै दुख पिडा भुलेर तपाई संग बस्न तयार छु म हजुरको खुट्टा मिडियामा समात्न तयार छु भन्दै बताउनु भएको छ । थला परेकी नेहाले सबै वास्तविकता खोलिन् ।
श्रीमानले डाक्टर पढेको पैसा ससुराली सँग माग्न थालेपछि यस्तो भएको बताउनु भएको थियो । बिहे भएको दुई महिना देखि नै यस्तो भएको बताउनु भयो ।
घरमा पुग्दा चौधरी बान्ता गर्दै गरेको देखिन्छ किन बान्ता भाको भन्ने प्रश्नमा श्रीमानले मलाई धकेल्दा मेरो पेट मा लागेको हो भन्ने जबाफ दिएको छ

प्रतिकृया दिनुहोस्