

काठमाडौँ / रास्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सांसद पद खारेज हुन सक्ने भएको छन् । डा.सुरेन्द्र भण्डारीले एक अन्तरबार्तामा रबि लामिछानेको सांसद पद
खारेज हुन सक्ने र चितवन क्षेत्र न.२ मा फेरी निर्वाचन हुन् सक्ने बताउनु भएको हुन् । भर्खरै सम्पन्न निर्वाचनमा लामिछाने चितवन क्षेत्र न.२ बाट भरि मतअन्तरले विजय भएको हुन् ।
तिन बर्ष अमेरिकन नागरिक भएर नेपालमा बसेको र रबि लामिछानेले नेपालमा अवसर खोजि रहेको आरोप लगाएको छन् । यदि नेपाली प्रति माया भए किन नेपाल आउने बितिकै अमिरिकन
नागरिता नत्यागेको भन्दै डा.भण्डारीले लामिछानेलाई अवसर वादीको संज्ञा दिएको हो । लामिछाने संग मेरो कुनै पनि आग्रह पूर्व आग्रह नरहेको पनि डा.भण्डारीले बताउनु भयो ।
यति मात्र हो बिधि र बिधानमा रहनु पर्यो नेपालको कानुन मान्नु पर्यो भने मात्र हो । अरुलाई प्रश्न गर्न सक्ने तर अरुले लामिछानेलाई प्रश्न गर्न नसक्ने होर न पाउने होर ? भन्दै डा.भण्डारी अन्तरबार्तामा गार्जिय बाकि भिडियो सहित

प्रतिकृया दिनुहोस्