८ फाल्गुन २०७९, सोमबार ०७:३०


काठमाडौँ – गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै
आफुविरुद्ध ग’म्भीर ष’ड्यन्त्र भैरहेको बताएका बताएका छन् ।उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घ’टनामा पायो भने अथवा झुठा मु’द्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला।
गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार सम्प्रेषण गर्ने र सरकार कार्यालय तथा प्रशासनिक निकायहरुमा
खबरदारी गर्दै गण्डकी र धौलागिरि अन्चल आसपासमा निकै प्रभाव राख्ने पत्रकार अपिललाई यतिखेर कुनै अ’प’रा’धिक या उनका दुश्मनहरुले ध’म्कि दिएको हुन सक्च्ने उनको फेसबुक स्टाटसबाट प्रष्ट हुन्छ ।

प्रतिकृया दिनुहोस्