१७ फाल्गुन २०७९, बुधबार १९:१५


सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष
रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।
साथै दुबईमा कडा अभ्यास गर्दै नेपाली टिम, कोचले पछिल्लो समय खराब फर्ममा रहेका
ज्ञानेन्द्र मल्ल र सोमपाल कामीलाई राम्रो कसरी खेल्ने भनेर सिकाएका थिए ।

प्रतिकृया दिनुहोस्