१० चैत्र २०७९, शुक्रबार २२:५३


काठमाडौँ / केटी मान्छेको आवाजमा केटालाई फोन गर्दै मख्ख पार्दै बिरेन्द्र । तिलगंगा वडा न.६ झिङ्गेका युवाले कलमा बोलेर केटा मान्छेहरुलाई प्रयांक
पनि गरि रहेको भिडियोमा देखिन्छ । चर्चित काउली बुडीको आवाज पनि निकालेर मनोरंजन दिएको छ । बिरेन्द्रले केटिको आवाजमा बोल्ने मात्र होइन गीत
पनि उस्तै गाउने गरेको छ । उस्ले चर्चित गीत “बोल माया” भन्ने गीत गाएका भिडियोमा देखिन्छ । सुन्दा यस्तो लाग्छ शान्ति श्री परियार भन्दा पनि राम्रो गीत
गाउने सक्छ जस्तो लाग्छ । बिरेन्द्र कलाको खानी भए पनि घरको आर्थिक अबस्था निकै नै कम्जोर रहेको बताए । घरमा बुवा दमको बिरामी रहेको र
मलाई सके सम्म साथ सहयोग गरि दिन सबैमा अपिल गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्