
चितवनमा अन्तर जातिय बिवाह गरेकै कारण घर बाट एक जोडी निकालिएको छ | केटा तामांग र केटि सार्की थर रहेको छ | एक महिना मात्र सामाजिक संजालमा परिचय भएको यी जोडी अन्तत बिवाह गरे | मायाको प्रस्ताब समिरले
राखेको तर मैले सुरुमा सुइकारेको थिएन डरले माया गर्दै होला भने जस्तो लागेको थियो तर भेटे पछि माया गर्छ जस्तो लगेर मैले सुइकारे र बिहे गरेको समिक्षाले बताए | समिरले बिहे गरेर आफु बस्ने कोठामा लगेको र तिन महिना
पछि मात्र सिन्दुर हालेर घर लगेको समिक्षाले बताए | सुरुमा समिर को घर परिवारले राम्रो नै गरेको थियो तर अहिले किन बिग्रियो भन्ने पत्रकारको प्रश्नमा समिरले अहिले आमा सधै रक्सि खाएर आउनु हुन्छ
अनि घर बाट निक्लेर जानु तल जातको बिहे गरेर ल्याको भन्दै गाली गर्नु हुन्छ भन्दै समिरले भिडियो मा बताएको छ |भिडियो को आधारमा तयार पारेको यो लेख बाकि भिडियोमा हेर्नु होला |

प्रतिकृया दिनुहोस्