३० भाद्र २०७९, बिहीबार १७:१८

उदयपुर, भदौ ३० / त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ | आज शहरी बिकाश मन्त्रालयका सचिव डा.रमेश सिंह संगको भेटमा
योजनाहरुको बिषयमा छलफल भएको हो | कार्यक्रममा उदयपुरका परराष्ट्र मन्त्री डा. नारायण खड्काको पनि सभागी रहेको थियो | त्रियुगा रिङ रोड अन्तर्गत यी सडकहरुमा १० करोड लागत लाहने स्रोतले
बताए | जोगिदह हाटखोला धनगढी मैनाहा राई टोल सडक त्रि.न.पा. १ जोगिदह सनुवा सुकुनाई सडक त्रि.न.पा. २ क्याम्पस रोड चौधरी टोल एभरग्रिन त्रि.न.पा ३ सालघारी दमौती सडक त्रि.न.पा ४ मोहनपुर
चकलघाट कालिखोला ककनी सडक त्रि.न.पा ६ र ७ गैरुन पूर्व रातमाटे कालिखोला सयपत्री टोल पानी ट्यान्की त्रि.न.पा ९ बिशालनगर टोल हुँदै साकेला टोल सडक त्रि.न.पा ११ दनुवारी बाट वडा कार्यलय सडक त्रि.न.पा १३ |

प्रतिकृया दिनुहोस्