२२ आश्विन २०७९, शनिबार २२:०३


काठमाडौँ, २०७९ बैशाख ३० भएको स्थानीय निर्वाचनमा कानुन बमोजिम निर्वाचन खर्चको बिवरण नबुझाउने उमेद्वारहरुलाई तिर्नु पर्ने जरिवाना रकम अब जिल्लाबाट नै बुझाउन मिल्ने भएको छ |
आज निवाचन आयोगले प्रेस बिज्ञप्ति मार्फत सूचन जारी गरेको छ | सुचनामा जरिवाना बुझाउन पहिले नै निर्देशन दिएको र सहजताको लागि प्रदेस र सबै जिल्ला कार्यलयमा समेत बुझाउन सक्ने
व्यवस्था गरेको अनुरोध भदै जारी गरेको छ | निर्वाचन आयोगले स्थानीय तहमा उठेको सम्पूर्ण उम्देबर हरुलाई आफ्नो निर्वाचनमा भएको खर्चको विवरण बुझाउन निर्देशन दिएको थियो |
धेरै जसोले बुझाए पनि कतिले अटेर गरेर होस् या अरु कुनै बहानामा बुझाएको थिएन | तेही खर्च विवरण नबुझाउने उमेदवारहरुलाई आयोगले जरिवाना तोकेको थियो |


प्रतिकृया दिनुहोस्