

काठमाडौँ, नेपाली कांग्रेसका उप-सभापति तथा प्रखर बक्ता धनराज गुरुङ चुनावी मैदानमा हुमिएको छ | स्याङ्जा क्षेत्र न. २ प्रतिनिधि सभा सदस्यको नोमिनेशन गरे संगै प्रचारप्रसारमा जुटेको हो |
“समुन्नत नेपाल सम्मानित नेपाली ” बेरोजगारीलाई रोजगारी दिने हाम्रै हो जिम्मेवारी ” मूल नाराका साथ मैदानमा उत्रेको छ | गुरुङले प्रचारप्रसारको क्रममा ” व्यवस्था होईन जनताको अवस्था परिवर्तनका लागी,
तपाईको भोट रुख चिन्हमा ” भन्दै आमा संग टिका लगाउदै आशिर्बाद मागेको छ | टिका थापेर राजनीतिमा रहेको धुलोलाई बढार्ने प्रतिबद्धता गर्नु भएको हो | गुरुङ्ग नेपालमा हुने गरेको भ्रष्टचारको बिरुद्धमा
खुलेर आफ्नो कुरा राख्ने गरेको छ | भ्रष्टचारीको कुनै, जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन भन्दै मिडिया आफ्नो कुरा राख्ने गरेको हो । नेपालका उच्च राजनीतिक
दलकानेताहरुको सम्पति छानबिन हुनुपर्छ त्यसको सुरुवात म बाट नै गरियोस भन्दै सामाजिक संजालमा र संचार माध्यममा बोल्नेगर्नु भएको छ |

प्रतिकृया दिनुहोस्