

काठ’माडौंको एक लजको कोठा’भित्र गोप्य रूपमा भिडिओ रे’कर्ड गरेको आरोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ। काठमाडौं महानगर’पालिका-३ बाँसबारीस्थित
बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजरलाई पक्रा’उ गरेको जिल्ला प्रह’री परिसर काठ’माडौंका एसपी दिनेश’राज मैनालीले जानकारी दिए।काठ’माडौं चन्द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश
माली’लाई पक्राउ गरेको हो।बुध’बार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडि’ओ रेकर्ड गरेको भन्ने सू’चना प्रहरीले पाएको थियो। उक्त सूचना’पछि महाराजगन्ज’बाट खटिए’को टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो।
‘कोठामा एउटा सानो प्वाल बनाएको रहेछ। त्यहाँबाट खिच्ने गरेको खुल्यो,’ उनले भने। उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको खुलेको हो।
प्रह’रीले उनको मोबाइल फोन पनि ब’रामद गरेको छ। जसमा विभिन्न व्यक्ति’हरूको रेकर्ड गरिएका भिडि’ओ फेला परेको छ।घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रह’री प्रधान
कार्या’लयको डिजिटल फरे’न्सिक ल्याबमा पठाएको छ।उनलाई पक्रा’उ गर्न जाँदा फोनमा भएका कतिपय भिडि’ओहरू पनि डिलिट गर्न भ्याएको प्र’हरीले जनाएको छ।‘यसको विस्तृत अनु’सन्धानको लागि
ल्याबमा पठा एका छौं। कतिको त डिलि’ट समेत गरेको देखियो। तर यसमा उनले अरू कता कता भिडिओ’हरू पठाए/पठाएनन् भन्ने अनु’सन्धान गर्दैछौं,’ उनले भने,‘यसमा त्यहाँ अरूको संलग्नता छ/छैन पनि बुझिरहेका छौं।’

प्रतिकृया दिनुहोस्